रातोपाटी
नेपाली चलचित्र क्षेत्रका सदाबहार अभिनेता हुन् भुवन केसी । रिल लाइफमा थुप्रै अभिनेत्रीसँग रोमान्स गरेका केसीको रियल लाइफमा पनि रोमान्सका किस्साहरु त्योभन्दा कम छैनन् । ४ दशक कलाकारिताको यात्रामा बिताएका केसीको यो क्षेत्रमा नायक, निर्माता र निर्देशकको परिचय बनेको छ । करिब आधा दर्जनभन्दा बढी फिल्मसमेत निर्माण गरेका केसीले केही फिल्म निर्देशन पनि गरेका छन् । केसी जोडिएका अधिकांश फिल्मले चर्चा र सफलता दुवै हात परेको देख्न सकिन्छ । पछिल्लो समय चलचित्र विकास बोर्डको अध्यक्ष पदको दौडमा रहेका केसी बाठा कलाकारको रूपमा समेत परिचित छन् ।
कोरोनाको कहरका कारण करिब दुई महिनादेखि देशमा जारी लकडाउनका कारण सर्वसाधारणझँै उनी पनि घरभित्र थुनिएर बसेका छन् । समाचार, फिल्म हेर्ने र घरको सामान्य काम सघाउने उनको अहिलेको दैनिकी हो । कतिपय कलाकारले लकडाउन सदुपयोग गर्दै नयाँ नौलो सिर्जनामा समेत लगाएका छन् । केसीले भने लकडाउनले आफ्नो तनाव मात्र बढाएको बताउँछन् । यिनै अभिनेता भुवन केसीको शब्दमा यस्तो छ उनको लकडाउन डायरी :
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया