अनलाइनखबर
कोभिड-१९ बाट नेपालमा निधन हुने पहिलो व्यक्ति थिइन्, सुत्केरी महिला । महाराजगञ्जको शिक्षण अस्पतालमा प्रसूति गराएर घर फर्किएकी उनलाई सास फेर्न गाह्रो भयो । घर परिवारले उपचारका लागि धुलिखेल अस्पताल पुर्याए । तर, उनलाई बचाउन सकिएन । उनको मृत्युसँगै केही प्रश्न निकै जटिल रुपमा देखा पर्यो। उनलाई कहाँ, कसरी र कोमार्फत कोरोना भाइरसको संक्रमण भयो ?
धेरैको अनुमान थियो, अस्पताल आउजाउ गर्ने क्रममै उनी संक्रमित भएको हुनुपर्छ । यसले अरू गर्भवतीको मनमा चिसो पस्नु स्वभाविक थियो । किनभने गर्भावस्थामा नियमित अस्पताल आउजाउ गर्नुपर्ने हुन्छ । नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । यस क्रममा आफूलाई पनि कोरोना संक्रमण भयो भने के होला ?
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया