अनलाइनखबर
लकडाउनको पहिलो चरणमा काठमाडौंको जनजीवन व्यवस्थित बनाउन सरकारलाई हम्मे परेको थियो । अहिले भारतसँग सीमा जोडिएका जिल्लामा त्यस्तै भद्रगोल स्थिति देखा परेको छ । यो भद्रगोलले कोरोनाको जोखिम उच्चदरमा बढाएको छ ।
सरकारले काठमाडौंमा आफ्नो उपस्थिति दह्रो बनाउन नसके पनि कोरोनाको संक्रमण दर सुस्त थियो । तर, भारतसँग सीमा जोडिएका छ वटा प्रदेशको अवस्था त्यति सहज देखिँदैन ।
यसै सन्दर्भमा अनलाइनखबरले प्रदेश ब्युरोको सहयोगमा भारतीय सीमा नाकाबाट भित्रिने नेपालीहरूको अवस्थाबारे देशभरिको रिपोर्ट तयार पारेको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया