 
                                            
                                        
                                     
                                देखापढी
 
                                बौद्धमा परिवारसँगै बस्दै आएका सञ्जय क्षत्रीले हरेक हप्ता कामबाट फर्किँदा बुवाले नियमित सेवन गर्ने औषधि ल्याउने गर्थे। तर, लकडाउनले काम ठप्प भएपछि उनले सही समयमा औषधि ल्याउन पाएनन्। यो कठिन परिस्थितिमा उनको समाधान बनेर आइदियो, ‘नेपमेड्स’को निःशुल्क होम डेलिभरी।
“लकडाउनमा यस्तो सुविधा होला भन्ने सोचेको थिइनँ, तर १० प्रतिशत छुटसहित सजिलै औषधि पाएँ, खुसी छु,” सञ्जय भन्छन्।
लकडाउन घोषणा भएसँगै धेरैजना घरभित्रै सीमित रहन बाध्य भए। त्यसरी घरभित्रै बस्नुपर्दा नियमित औषधि खानेहरूलाई अप्ठ्यारो पर्न थाल्यो। त्यसपछि नै हो ‘नेपमेड्स’ले कुनै पनि हालतमा औषधिको अभाव हुन नदिने निर्णय गरेको।
लकडाउनपछि मात्र पाँच हजारभन्दा बढीलाई यो कम्पनीले यस्तो सेवा दिईसकेको छ। नेपमेड्सका सबै कर्मचारीले नियमित बिदा पनि बिर्सेका छन्। यसका संस्थापकदेखि कामदारसम्म सबै माग अनुसार ग्राहकको घरमा औषधि पुर्याउन दौडिरहेका हुन्छन्।
अनलाइन मागअनुसार औषधि घरघर पुर्याउने संस्था अरु पनि नभएका होइनन्। तर विश्वसनीयताको प्रश्न सबैको लागि टड्कारो बन्ने गरेको छ। नेपमेड्सले आफ्नो विश्वसनीयता स्थापना गर्ने आधार तय गरेको छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया