बिएल संवाददाता
भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ३ हजार ७ सय नाधेकाे छ। पछिलाे जानकारी अनुसार ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमित हुनेको संख्या १ लाख २४ हजार ७ सय ९४ पुगेकाे छ।
संक्रमति मध्य ५१ हजार ८ सय २४ जना पूर्णरुपमा निकाे भएर घर पर्किएका छन्।
यस्तै झण्डै ७० हजार उपचार गराइरहेका छन् ।
भारतमा सबैभन्दा बढि कोरोना संक्रमण महाराष्टमा भएको छ ।
त्यसपछि राजधानीमा दिल्ली, तमिलनाडु लगायतका राज्यहरुको संक्रमण बढि रहेको छ ।
यता कर्नाटकका पुलिस महानिर्देशक प्रवीण सूदले महाराष्ट्र, राजस्थान, दिल्ली, गुजरात, तमिलनाडु, दिल्ली र मध्य प्रदेशबाट घरेलु उडानमा मार्फत आउने यात्रुहरूले ७ दिन क्वारेन्टाइनमा राख्ने बताए।
उनका अनुसार अवस्था हेरेर हाेम क्वारेन्टाइनमा पनि बस्न सकिनेछ।
यस्तै जम्मू–कश्मीर सरकारका अनुसार, हवाई र रेलमार्फत आउने सबै यात्रुहरूलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ। आरडीटी र पीसीआर मार्फत काेराेना भाइरसकाे परीक्षण गरिने छ।
यदि रिपाेर्ट पाेजिटिभ भेटिए अस्पताल पठाइनेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया