थाहा खबर
डा. नम्रता पाण्डे
प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। तर, यतिबेला दुई महत्वपूर्ण विषयले नेपालीहरूमा उत्साह, उत्तेजना र खुसी सृजना गरेको छ। जसले गर्दा कोरोनाको प्रभाव पनि ओझेलमा परेको भान हुन्छI यसरी सबैलाई तताउने दुई विषय हुन् -सरकारले प्रस्तुत गरेको आगामी २०७७/२०७८ को नीति तथा कार्यक्रम र सुदूरपश्चिम भूभागको अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जेठ ५ गते मन्त्रिपरिषद् बैठकले पारित गरेको नेपालको नयाँ नक्साI
यी दुवै विषयको शुरूवाती कदम र पहल आशा एवं खुसीका विषय हुन्। तर नतिजा भने हात लागेको अवस्था होइनन्I नीति तथा कार्यक्रमले समेटेका कुरा व्यावहारिक रूपमा कार्यान्वयन भएर अपेक्षित नतिजा आउन्जेल पर्खिनु पर्नेछ। पारित भएको नेपालको नयाँ नक्साको आधारमा नेपाली भूमि आफ्नो बनाउन नसक्दा सम्म धेरै अभ्यासहरू अझै गर्नुपर्ने छI अझ दोस्रो विषय त नेपाल सरकारले मात्र निर्णय गरेर हुने विषय होइन। तर दुवै नेपाली जनताको संवेदनासँग जोडिएका विषय हुन्I
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया