लोकान्तर
कोरोनाभाइरस महाव्याधिपछि मानवले वातावरणमा पारेको दुष्प्रभावका विषयमा अनेकौं विश्लेषणहरू हुन थालेका छन् । अत्यधिक उपभोगको बानीले गर्दा पर्यावरण र प्रकृतिमा नकारात्मक प्रभाव परिरहेको विज्ञहरूको मत छ ।
हामीले गर्ने अनावश्यक उपभोगका कारण हरितगृह उत्सर्जनमा वृद्धि हुनका साथै प्राकृतिक स्रोतको अत्यधिक दोहन भइरहेको भनी सन् २०१६ मा जर्नल अफ इन्डस्ट्रियल इकोलोजीमा प्रकाशित एक अध्ययनले देखाएको छ ।
हामीले उपभोग कम गर्न थाल्ने हो भने वातावरणमा खराब असर पार्नबाट धेरै हदसम्म रोक्न सकिन्छ भन्ने निष्कर्ष उक्त अध्ययनको छ ।
हामीले यसका लागि अहिलेको व्यवहारमा सामान्य परिवर्तन गरे पुग्छ । हिँडेरै पुगिने ठाउँमा गाडीको उपयोग नगरिदिँदा विषाक्त धूवाँ उड्न पाउँदैन र वातावरण स्वच्छ हुन्छ । नुहाउँदाखेरी पानी धेरै नाश नगरे भयो । पिज्जा बर्गर जस्ता पत्रु खाना बनाउँदा पानीको अत्यधिक उपयोग गरिन्छ र स्वास्थ्यको हिसाबमा पनि तिनीहरू लाभदायक हुँदैनन् । त्यसैले त्यस्ता खानेकुरा खान छोडे भयो ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया