बिएल संवाददाता
कोरोना भाइरस (काेभिड–१९) को महामारीका कारण रोकिएको स्पेनिस ला लिगाका खेलहरु आउँदो जुन दोस्रो हप्तादेखि सुरु गर्न सरकारले स्वीकृति दिएको छ।
खेलहरु बन्द रंगशालामा आउँदो जुन ८ देखि सुरु गर्न सकिने स्पेनिस प्रधानमन्त्री पेद्रो सान्चेजले बताएका हुन्। ला लिगाका अध्यक्ष जाविएर तेबासले जुन १२ देखि शीर्ष लिगका खेलहरु सुरु हुने अपेक्षा रहेको बताएका छन्।
स्पेनको दोस्रो डिभिजनका खेलहरु पनि सुरु हुने तयारी गरिएको छ।
तर ला लिगाले अझै पनि रोकिएका खेलहरु पुनः सुरु हुने मिती तय गरेको छैन। यो हप्तादेखि ला लिगा क्लबका खेलाडीहरुले अधिकतम १० जनाको समूहमा प्रशिक्षण सुरु गरेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया