बिएल संवाददाता
वार्यन म्युनिख जर्मन बुण्डेस लिगा फुटबलको उपाधि नजिक पुगेको छ ।
लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वार्यनले उपाधिको अर्को दाबेदार बोरुसिया डर्टमुण्डमाथि १–० को जित निकाल्दै उपाधिको नजिक पुगेको हो ।
वार्यनको जितमा ४३ औँ मिनेटमा जोशुआ किमिचले गरेको गोल नै निर्णायक बन्यो ।
जितसँगै वार्यनको २८ खेलबाट ६४ अंक भएको छ । दोस्रो स्थानमा रहेको बोरुसियाको समान खेलबाट सात अंक कम छ। उसको ५७ अंक रहेको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया