देशसञ्चार
भारतको सुरतबाट फर्किदै गरेका धनुषाका ३० वर्षीय वीरेन्द्र यादव भोक र प्यासका बीच लड्दैपड्दै जटही नाकासम्म आइपुगे। तर घरमा उनका लागि पर्खिरहेकी ६ महिनाकी छोरी, छोरा र पत्नीलाई नभेटी उनको निधन भयो।
वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र यादवका अनुसार सुरतबाट आउँदै गरेका वीरेन्द्र चिउरा, भुजा खाएरै लगभग ६ दिनपछि भारतको दरभंगासम्म पुगे। त्यतिबेलासम्म उनको अवस्था नाजुक भइसकेको थियो। उनीसँगै १०/१२ जना अरु नेपाली पनि थिए। उनीहरुले धिरेन्द्रलाई दाइको अवस्थाबारे फोन गरेर जानकारी गराए र एम्बुलेन्स लिएर दरभंगासम्म आउन भने।
धिरेन्द्र भन्छन्, ‘त्यति बेला रातिको लगभग १० बज्दै थियो। हामीले दाइसँगै रहेका उनका साथीहरुलाई जसरी भएपनि उतैबाट एम्बुलेन्स गरेर धनुषाको जटही नाकासम्म आउनका लागि आग्रह गर्याैँ। बरु जति पैसा लागेपनि केही छैन तर लिएर आउनुस् भनेर आग्रह गर्याैँ। उहाँहरुले त्यसै गर्नुभयो। दाईलाई लिएर लगभग राती १२/१ बजेको समयमा उहाँहरु पनि पुग्नुभयो र हामी पनि जटही नाका पुग्यौँ।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया