सेतोपाटी
युट्युबमा दृश्य देखेरै अचम्म लागेको थियो।
सामुन्ने अपरेसन थिएटर छ। बेडमा पल्टेका बिरामी पेटमा मादल राखेर एकोहोरो ताल मिलाउँदै ठोकिरहेका छन्। मादल बजाउनेका पछाडि जम्मा भएका डाक्टर समूहले उनको टाउको चिर्दै गरेको देखिन्छ।
'बजाउन सजिलो भयो?' शल्यक्रिया गरिरहेका डाक्टर सोध्छन्।
मादल बजाइरहेका चर्चित मादलवादक खड्ग बुढा बजाइ नै रहन्छन्। एकछिनपछि बोल्न थाल्छन्, 'अँ, अब सजिलो भयो।'
नले जवाफ फर्काउनासाथ न्यूरोसर्जन वसन्त पन्तले ठ्याक्क त्यही विन्दुमा रोक्न लगाउँछन्। काम फत्ते हुन्छ।
'यो मस्तिष्कको यस्तो समस्या हो,' डा. पन्तले सेतोपाटीसँग भने, 'मादलवादक नभएर सैलुन सञ्चालक भइदिएका भए हामीले कैंची चलाउन लगाएर अपरेसन गर्नुपर्थ्यो।'
यो रोगलाई 'डिस्टोनिया' भनिन्छ। वाद्यवादकलाई भएकाले 'म्यूजिसियन स्क्र्याम' भनियो। कपाल काट्नेलाई भए 'बार्बर स्क्र्याम' भनिन्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया