बिएल संवाददाता
पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका १५ डल्लुमा पार्किङ गरी राखेको बा.८१ प ४०८३ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा धादिङ्ग त्रिपुरा सुन्दरी गाउँपालिका ८ घर भई हाल काठमाडौं सितापाईला बस्ने २२ वर्षीय दिपेश गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले गुरूङलाई उक्त मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया