‘विप्लव’ समूहकी पोलिटव्युरो सदस्य उमा भुजेल पक्राउ

‘विप्लव’ समूहकी पोलिटव्युरो सदस्य उमा भुजेल पक्राउ

‘विप्लव’ समूहकी पोलिटव्युरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् ।

कैलालीमा पक्राउ परेकी नेता भुजेललाई जिल्ला प्रहरीकार्यालय कैलालीबाट मंगलबा गोरखा अड्डासार गरिएको छ ।

भुजेललाई गत पुस दोस्रो साता सुनसरी प्रहरीले पक्राउ गरेको थियो ।

भुजेलविरुद्ध यसअघि नै सार्वजनिक शान्ति विरुद्धको मुद्दा दर्ता भइसकेको छ।

उनलार्इ आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

 

प्रकाशित मिति: Jun 03, 2020 14:02:51

प्रतिक्रिया दिनुहोस