बिएल संवाददाता
‘विप्लव’ समूहकी पोलिटव्युरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् ।
कैलालीमा पक्राउ परेकी नेता भुजेललाई जिल्ला प्रहरीकार्यालय कैलालीबाट मंगलबा गोरखा अड्डासार गरिएको छ ।
भुजेललाई गत पुस दोस्रो साता सुनसरी प्रहरीले पक्राउ गरेको थियो ।
भुजेलविरुद्ध यसअघि नै सार्वजनिक शान्ति विरुद्धको मुद्दा दर्ता भइसकेको छ।
उनलार्इ आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया