लोकान्तर
कोभिड– १९ (कोरोनाभाइरस) को संक्रमण भित्रिन सक्ने भन्दै कास्कीको पोखरा महानगरपालिका– ९ का वडाध्यक्षको सक्रियतामा गत जेठ १३ गते पृथ्वीचोकका हरि गौतमले ल्याएको तरकारी खाल्डोमा पुरियो ।
चितवनबाट ल्याइएको १ सय ५० क्यारेट गोलभेँडा र ६० बोरा अन्य तरकारी प्रहरी र स्थानीयले स्काभेटर प्रयोग गरेर खाल्डोमा पुरेका थिए ।
तरकारी खाल्डोमा पुरेपछि त्यसको चौतर्फी विरोध भयो । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल स्वयंले कारोना संकटको समयमा यस्ता हर्कतले अझ धेरै क्षति पुगेको बताउँदै समामाजिक सञ्जालमा स्टाटस समेत लेखे ।
मन्त्री भुसालले तरकारी फालेको तस्वीर शेयर गर्दै लेखेका थिए, ‘अहिलेको संकटमा हामी सबैले केही न केही हानी बेहोर्नै पर्छ, तर हाम्रा यस्ता दुर्बुद्धिका कारण अझ ठूलो क्षति भएको छ । यस्ता हर्कत हुँदैनथे भने तरकारी, मासु र दूध उत्पादक किसानले यति बिघ्न दुःख पाउँदैनथे ।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया