देखापढी
सुनीता साखकर्मी
जुम्लाको चन्दननाथ नगरपालिकामा बसेर एक संस्थामा काम गरिरहेका रवि नेपाली १८ जेठको दिन लकडाउनका बावजुद तातोपानी गाउँपालिका गए। दुई घण्टा हिँडेर उनी तातोपानी, गिदीखोलास्थित आफ्नो खेतमा धान रोपाईं गर्न पुगेका थिए। जुम्लाको ‘धान क्यालेन्डर’ अनुसार उनले धानको बीउ तयार पारिसकेका थिए।
विश्वकै सबैभन्दा अग्लो ठाउँमा धान खेती हुने जुम्लामा धान खेतीको आफ्नै परम्परा छ। नेपालीले बताएअनुसार हरेक वर्षको १२ चैतमा बीउका लागि धान भिजाइन्छ। बोरामा धान राखेर घरभित्रै वा खाल्डोमा राखेर वा नदीमा डुबाएर भिजाइन्छ। त्यसको चार दिनपछि १६ चैतमा त्यसरी भिजाइएको धान निकालेर पानी तर्ने गरी सुकाइन्छ र घरभित्र लगेर भोजपत्र, हरियो सल्लिपिरले ढाकेर माथिबाट कपडाले छोपिन्छ। त्यसरी ढाकिएको धानमा टुसा उम्रिएपछि २० गते ब्याडमा छरिन्छ। त्यसरी तयार पारिएको धान जेठमै रोपाईं गरिन्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया