खुल्दैछन् कार्यालय, कर्मचारीलाई संक्रमणबाट जोगाउन यस्ता छन् युनिसेफका सुझाव

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

सरकारले लकडाउन केही खुकुलो बनाउँदै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाहरू सञ्‍चालनमा ल्याउने निर्णय गरेको छ।

कार्यालय खुले पनि कोरोना भाइरस संक्रमणको जोखिम घटाउनका लागि दुई चरणमा कर्मचारी खटाउने बन्दोबस्त गरिएको छ। कर्मचारीहरू आलोपालो गरी बिहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म कार्यालय जानेछन्।

आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्‍चालन गर्न लागिएको हो बताइएको छ। 

महामारीका बेला खुल्न लागेका कार्यालयबाट संक्रमण नफैलियोस् भनेर युनिसेफले मार्गनिर्देशन तयार पारेको छ। मार्गनिर्देशनमा कर्मचारीलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन यस्ता उपाय सुझाइएको छः

प्रकाशित मिति: : 2020-06-13 08:08:21

प्रतिकृया दिनुहोस्