बिएल संवाददाता
लद्दाखमा भारत–चीनबीच तनाव जारी रहेका बेला पाकिस्तानले पनि जम्मु–कश्मिरमा सक्रियता बढाउन थालेको छ।
पाकिस्तानले सोमबार फेरि जम्मूको पुंछ र राजौरी जिल्लामा गोलाबारी गरेको छ। गोलाबारीबाट एक भारतीय सैनिकको मृत्यु भएको बताइएको छ।
भारतीय सेनामा कार्यरत दीपक कार्कीको मृत्यु भएको भारतीय संचारमाध्यमले जानकारी दिएका छन्।
तर कार्की गोर्खा रेजिमेन्टका हुन वा भारतीय नागरिक हुन भनेर खुलाइएको छैन।
यता गोलाबारीबाट अर्का एक जवान घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया