सुन निक्षेप गर्दा ग्राहकले पाउँछन् ब्याज, तर सुनबाट कसरी कमाउँछ बैंकले पैसा ?

देखापढी

काठमाडौँ

उद्धव थापा

सुन निक्षेपका लिनका लागि वाणिज्य बैंकहरूले विस्तृत कार्यविधि बनाई सञ्चालक समितिबाट पारित गराउनुपर्ने व्यवस्था छ। सुन निक्षेप स्वीकार्ने भएमा बैंकले यस्तो निर्णय भएको सात दिनभित्रमा सार्वजनिक रूपमा जानकारी गराउनुपर्छ।

ग्राहकहरूले सुन निक्षेप गर्दा साँवा सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा फिर्ता लिने शुरूमै यकिन गर्नुपर्छ। 

बैंकले कम्तीमा ३ वर्ष र बढीमा ५ वर्षको अवधिका लागि सुन निक्षेपको रूपमा लिन पाउने व्यवस्था गरिएको छ। निक्षेप अवधिभन्दा अगाडि निक्षेपकर्ताले भुक्तानी पाउँदैनन्। 

प्रकाशित मिति: : 2020-06-26 08:27:03

प्रतिकृया दिनुहोस्