सेतोपाटी
मधेसी समुदायका एक महिला र पुरूष अनुहार। दुवै अनुहारको एक पाटो मात्र देखिएको छ। चम्किला ठूला आँखाले एक साथ भनिरहेका छन्- कोरोना भाइरसले त भेदभाव गर्दैन, तपाईंले किन गर्नुहुन्छ?
दुई मधेसी प्रतिनिधि आफूलाई समान व्यवहार गर्न भनिरहेका छन्। 'माया फैलाऔं' भन्दै यो चित्रले भेदभाव नगर्ने सन्देश दिन्छ।
पात्रको अनुहार बान्की, आँखा, रङ संयोजन हेर्दा, यो चित्र मिथिला शैलीमा बनेको अड्कल सहजै लाउन सकिन्छ। यसका विषय भने प्राचीन कलासँग मिल्दैन। यसको विशेषता नै परम्परागत शैलीमा आधुनिक समाजको समसामयिक सन्देश हुनु हो।
चित्रकार सपना सञ्जीवनी र पल्लवी पायलले बनाएका अरू चित्र पनि यस्तै छन्- पुरानो जगमा बनाइएका नयाँ घरजस्ता।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया