अनलाइनखबर
सरुभक्त
– यो शोकसभा हो !
– आधा टेबल कालो कपडाले छोपिएको छ,
– आधा टेबल सेतो कपडाले छोपिएको छ !
– टेबलमाथि एउटा चित्र छ- दुर्गा बरालको चित्रकारिता !
– चित्र हो स्वर्गीय श्री हरिभक्त कटुवालको !
– यो पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित शोकसभा हो !
म कोठाको अन्तिम पङ्क्तिमा बसेर कार्यक्रम सूची बनाउन थाल्छु । पोयुसांपका सदस्य र सहयोगी भाइहरूद्वारा आमन्त्रित व्यक्तिहरूको स्वागत भइरहन्छ । तीर्थ भाइ र मैले सभापतित्व वरणसम्बन्धी सानो छलफल गर्छौं र एउटा निश्चयमा पुग्छौं । त्यसपछि तीर्थ भाइ कार्यक्रम सञ्चालन गर्न थाल्छन् । म कोठाको अन्तिम ढोकामा खडा हुन्छु । कोठाभरि कुराकानीको गनुमुनु चलिरहन्छ । म घोरिएर हरिभक्त कटुवालको चित्र हेर्न थाल्छु । हेर्दाहेर्दै बिस्तारै सम्झनाको पर्दा खुल्दै जान्छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया