बिएल संवाददाता
असार २२ गते सोमबार सुनको मूल्य प्रतितोला थप ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। पछिल्लो दुई दिन बिहीबार र शुक्रबार लगातार घटेको सुनचाँदीको भाउ आइतबार भने स्थिर भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ७६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ तोकेको छ।
आइतबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा नै सुनचाँदीको मूल्य असार १७ गते सबैभन्दा उच्च मूल्यमा कारोबार भएको थियो। सो दिन छापावाल सुन ९१ हजार ७०० रुपैयाँ, तेजावी सुन ९१ हजार २६५ रुपैयाँ पुगेको थियो भने चाँदी प्रतिातोला ९६० रुपैयाँमा कारोबार भएको थियो। त्यससता भने भाउ घट्न थालेको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया