लोकान्तर
संघीय सरकारले समानुपातिक, समावेशी तथा जनसंख्याका आधारमा सन्तुलित ढंगले बजेट वितरण नगरेर भेदभाव गरेको भनेर बर्सेनि आरोप लगाउने जनता समाजवादी पार्टी नेतृत्वको सरकारले प्रदेश २ मा त्यस्तै नक्कल गरेको छ ।
प्रदेश २ को बजेट विनियोजन गर्दा मन्त्री तथा राज्यमन्त्रीहरूले आफू खुशी गर्दै आएका छन्, त्यसको उदाहरण प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा देख्न सकिन्छ ।
मन्त्री रामनरेश राय र राज्यमन्त्री सुरेशकुमार मण्डलले बजेट विनियोजन गर्दा आफ्नो गृहजिल्ला तथा गृहपालिकालाई नै प्राथमिकतामा राखेका छन् ।
आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि छुट्ट्याइएको विकास निर्माणको बजेटमध्ये अधिकांश योजना तथा रकम उनीहरूले आफ्नो गृहजिल्ला र गृहपालिकामा नै पारेका छन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया