सेतोपाटी
कोरोनाभाइरसको कहरले धेरैको व्यापार व्यवसाय चौपट बनाइदियो। तर यो बीचमा पनि नयाँ विधि र प्रविधिबाट व्यवसाय गर्नेहरूले भने फाइदै फाइदा लिएका छन्।
दाङ घोराहीमा ‘एक कल, समस्या हल’ त्यस्तै व्यवसायको एउटा उदाहरण हो। लकडाउनका तीन महिनामा यसले अघिपछि भन्दा कयौं गुणा राम्रो व्यापार गर्न सफल भएको छ।
घोराहीकै चार जना युवाहरू सरोज गिरी, संगम पौडेल, अमर अधिकारी र भिउराज थापा मगर मिलेर २०७४ मंसिरदेखि यो अनलाइन बिजनेस सुरू गरेका थिए।
सुरूमा म:म, चाउमिनजस्ता रेष्टुरेन्टका अर्डरहरू मात्रै घरघरमै पुर्याउने काम उनीहरूले गरे। सानो बजारमा अनलाइन व्यवसायमा चुनौती नहुने कुरै भएन।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया