संगीतकार सञ्जय आचार्यको ‘सधैं साथ….’ बोलको गीत सार्वजनिक

संगीतकार सञ्जय आचार्यको ‘सधैं साथ….’ बोलको गीत सार्वजनिक

युवा संगीतकार सञ्जय आचार्यले ‘सधैं साथ….’बोलको गीत सार्वजनिक गरेका छन् ।

शब्द रचना दिपक पाठकको रहेको याे गीतमा गायक शिव परियारले स्वर दिएका छन्। 

 हाल अष्ट्रेलियामा बस्दै आएका आचार्यको गीत धेरैले रुचाएका  छन् । 

 

प्रकाशित मिति: Jul 28, 2020 08:32:18

प्रतिक्रिया दिनुहोस