एक फौजी कसरी निको भए डिप्रेसनबाट ? (भिडिओसहित)

देखापढी

काठमाडौं

नाम : रूपेश ताम्राकार (नाम परिवर्तन) 
ठेगाना : सिरहा, बस्तीपुर–११ (परिवर्तन) 
पेशा : फौजी 
मेरो खुशीको त्यो क्षण कहाँ छ ? हाँसो कहाँ छ ? सूर्योदयसँगै सूर्यतिर फर्केर सूर्यमुखी फुलझैं मुस्काउने मेरो त्यो मुस्कान कहाँ छ ?
सकारात्मक सोच र उर्जाबाट शुरू हुने मेरा ती दिनहरू थाहै नपाइ उदासिन र बेचैनीमा बित्न थाले। नेपाली सेनामा रहेर अरुको प्रेरणाको पात्र बनेको मान्छे। न झुक्ने न हार्ने। 

म त वीरता देखाउने मान्छे। वर्षौदेखि मैले अरुलाई कर्मबाट विचलित हुनु हुँदैन भन्ने पाठ सिकाएको थिएँ। तर, अनायासै मेरा ती उपदेशहरू कायरतामा परिणत हुन थाले। शरीर र मनलाई विचलित बनाउने नकारात्मक विचारहरूले मलाई अँध्यारो संसारतिर धकेल्दै थियो।

प्रकाशित मिति: : 2020-07-29 12:05:01

प्रतिकृया दिनुहोस्