बिमला गुप्ता
कोरोना संक्रमणबाट वीरगञ्जका थप एक जनाकाे मृत्यु भएकाे छ।
वीरगञ्ज ९ माईस्थानस्थित हिमाञ्चल केबिनका सञ्चालककाे काठमाडौंमा निधन भएको हाे। उनकाे बिहीबार दिउँसो निधन भएको परिवार स्राेतले पुष्टि गरेकाे छ।
मुटु रोगीसमेत रहेका उनकाे श्वासप्रश्वास र स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उपचार गराउन सपरिवार काठमाडौं गएका थिए। उपचार गराउन पाटन अस्पतालमा भर्ना भएका मृतक र उनकाे परिवारकाे काेराेना परीक्षण गरिएकाे थियाे।
जसमध्ये मृतक र उनकाे दिदीकाे रिपाेर्ट पाेजिटिभ आएकाे थियाे।
मृतककी दिदी भने सामान्य अवस्थामा घरमै आइशाेलेसनमा रहेकी छिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया