एजेन्सी
आइसीसी टी–२० विश्वकप क्रिकेट पुरुष आउँदो वर्ष भारतमा हुने भएको छ।
शुक्रबार आइसीसीले प्रेस विज्ञप्ति जारी गर्दै सन् २०२१ मा भारतमा विश्वकप क्रिकेट हुने जानकारी दिएकाे हाे।
यो प्रतियोगिता आउँदो अक्टोबर १८ देखि अस्ट्रेलियामा हुनु पर्ने थियो, तर कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो।
यस्तै आइसीसीले कोरोना भाइरसको महामारीका कारण २०२१ मा हुने भनिएको महिला टी–२० विश्वकप क्रिकेट एक वर्ष पछि सरेको बताएकाे छ।
याे प्रतियाेगीता सन् २०२२ मा अस्ट्रेलियामा आयाेजना हुनेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया