एजेन्सी
भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी प्रशिक्षणमा फर्किएका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल)को मिति तय भएपछि चेन्नई सुपर किङ्सका कप्तान ३८ वर्षीय धोनीले प्रशिक्षण थालेका हुन्।
धोनीले राँचीमा रहेको झारखण्ड स्टेट क्रिकेट एसोसियसनको मैदानमा प्रशिक्षण सुरु गरेका हुन्।
गएको हप्तामात्रै धोनीले एसोसियसनको मैदान भ्रमण गरेका थिए। उनले इनडाेर सुविधासहित अभ्यास गरिरहेका छन्।
सन् २०१९ को विश्वकपपछि धोनीले अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। तर, आईपीएलबाट उनी राष्ट्रिय टिममा फर्कने तयारीमा छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया