बिबिसी
कोरोनाभाइरस सङ्क्रमणलाई लिएर काठमाण्डू उपत्यकाका तीनवटै जिल्लामा शुक्रवार रातिदेखि लागु हुने गरी आधा महिनाका लागि विभिन्न गतिविधिमा प्रतिबन्ध लगाएका छन्।
काठमाण्डू, ललितपुर र भक्तपुरका सुरक्षा समितिको निर्णयबमोजिम साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म सभा, जुलुसदेखि धार्मिक भेलासम्मका गतिविधि गर्न निषेध गरिएको भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।
स्थानीय प्रशासनको आदेशलाई उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया