बिएल संवाददाता
साबिक उपविजेता डानिल मेडभेडेभ युएस ओपन टेनिसको पुरुष एकलतर्फ सेमिफाइनलमा पुगेका छन्।
रुसी खेलाडी एन्ड्री रुब्लेभलाई सोझो सेटमा पराजित गर्दै तेस्रो बरियताका रुसी खेलाडी मेडभेडेभले अन्तिम चारमा स्थान बनाएका हुन्।
मेडभेडेभले रुब्लेभलाई ७–६ (८–६), ६–३ र ७–६ (७–५) को सेटमा पराजित गरेका हुन्।
उनले फाइनल प्रवेशका लागि दोस्रो बरियताका डोमिनिक थिएम र एलेक्स डी मिनाउरबीचकाे विजेतासँग प्रतिस्पर्धा गर्ने छन्।
गएको वर्षको युएस ओपन फाइनलमा मेडभेडेभ राफायल नाडालसँग पराजित भएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया