के कसैको आत्महत्या रोक्न सकिन्छ ?

देखापढी

काठमाडौँ

डा. रोशन पोखरेल

 आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस। प्रत्येक वर्षको यसै दिन विश्व स्वास्थ्य संगठनले आत्महत्या रोकथाम दिवस मनाउने गरेको छ। जुन नेपाल सरकारले पनि मनाउँदै आएको छ।

आजबाट सरकारले आत्महत्या रोकथामका लागि ४ अंक (१६११)को सहयता सम्पर्क केन्द्र सुरु गरेको छ। यो नम्बरमा सम्पर्क गरेर आत्महत्या सम्बन्धी समस्या टिपाउन र रोकथाममा सहयोग गर्न सकिने छ। यो नम्बरमा पनि मानसिक रोगका बिरामीहरुले परामर्श लिन सक्नुहुनेछ।

प्रकाशित मिति: : 2020-09-10 19:18:47

प्रतिकृया दिनुहोस्