बिएल संवाददाता
नाओमी ओशाका युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन्।
चौथो बरियताकी जापानी खेलाडी ओशाकाले शुक्रबार बिहान भएको खेलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेकी हुन्।
२२ वर्षकी ओशाकाले ब्राडीलाई ७-६ (७-१) ३-६ र ६-३ को सेटमा हराएकी थिइन्।
सन् २०१८ की विजेता ओशाकाले सेरेना विलियम्स र भिक्टोरिया अजारेन्काबीचकाे विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छिन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया