बिएल संवाददाता
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्ले सर्वसाधारणको लागि सर्वसाधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले आगामी तीन बर्षभित्रै शेयर जारी गर्ने बताएको छ ।
कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल पत्रकार सम्मेलनका क्रममा कम्पनीका अध्यक्ष दिलीप अग्रवालले शेयर जारी गर्ने बिषय छलफल भइरहेको बताए ।
अबको तीन वर्षमा कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने उनको भनाई छ । बजारको परिस्थिति अनुसार शेयर जारी गर्ने र पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइसकेको उनले जनाए ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया