बिएल संवाददाता
नोभाक जोकोविच इटालियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन्।
बुधबार राति रोममा भएको खेलमा ३३ वर्षे जोकाविचेले वाल्डकार्ड मार्फत प्रतियोगितामा सामेल भएका साल्भातोर कारुसोलाई पराजित गरेका हुन्।
जोकोविचले कारुसोमाथि ६–३ र ६–२ को सेटमा जित निकालेका हुन्।
यस्तै दोस्रो बरियताका राफायल नाडालले युएस ओपन टेनिसका सेमिफाइनलिस्ट स्पेनिस पाब्लो कारेनो बुस्तालाई पराजित गरेर दोस्रो चरणमा स्थान बनाएका छन्।
नाडालले बुस्तालाई ६–१ र ६–१ को सेटमा पराजित गरेका हुन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया