बिएल संवाददाता
काठमाडौं- मंगलबार बिहान पौने १ बजे राप्रपा अध्यक्ष कमल थापाले ट्विट गरे- 'धर्म/संस्कृतिविरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी समृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको छ। यही आवश्यकता पूरा गर्न राप्रपाको एकता भएको हो। मतभेद/चित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ, सार्वजनिक बहसको बिषय नबनाऔॅ।'
थापाले राप्रपाकै अन्य दुई अध्यक्षहरु (पूर्व राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी) लाई मेन्सन गर्दै उक्त कुरा लेखेका थिए। त्यसको केही बेरअघि पनि उनले लेखेका थिए- 'डा प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकताबारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गर्नु भएको छ, त्यो पार्टी एकताको भावनाविपरीत छ। एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ।'
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया