थाहा खबर
श्याम राई
खोटाङ ऐँसेलुखर्क गाउँपालिका-५ की सुशीला (नाम परिवर्तन) जन्मेदेखि नै सुस्त मनस्थितिकी थिइन्। कहिले बेहोस हुने त कहिले छिनभरमै कुरा बिर्सिने, निकै डराउँथिन्।
१७ वर्षीय आफन्ती दाजु राजेन्द्र कुमार रम्तेल घर नजिकै भएकाले सधैं सुशीलाको घरमा आउँथे। काम सघाउँथे, खेल्थे।
तर, एक दिन राजेन्द्रले अत्यासलाग्दो घटना घटाए। कोही नभएको मौका छोपेर सुशीलालाई बलात्कार गरे। त्यो बेला सुशीला १० वर्षकी थिइन्। यो घटना २०७० साल वैशाख महिनाको हो। त्यो बेला राजेन्द्रले नागरिकता बनाइसकेका थिए। घटना घटेको ७ वर्ष भैसकेको छ। तर, पीडित र पीडक परिवारमा त्यो घटनाको दाग मेटिएको छैन।
पीडित बालिका अप्ठ्यारो गरी हिँडिन्। यौनाङ्ग सुन्निएको थियो। त्यसपछि आमाले सोधपुछ गर्दा राजेन्द्रले बलात्कार गरेको बताइन्। ‘चकलेट दिएर मलाई फकायो। त्यसपछि उनले मलाई बलात्कार गर्यो। अरूलाई भन्यो भने मारिदिन्छु भनेर धम्की पनि दियो।’ पीडित छोरीले घटनाबारे बताएपछि आमा छाँगाबाट खसे झैं भइन्। आफन्तमै छोरो पर्नेले यस्तो गरेको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया