बिएल संवाददाता
सन्तोष न्यौपाने
डेढ दशकअघि वरिष्ठ पत्रकार भैरव रिसाल एक अभियानका लागि निकै चर्चित थिए। त्यो अभियान थियो –हुम्लामा उज्यालो।
रिसाल २०२८ सालमा हुम्ला गएका थिए। त्यहाँको गरिबी, विपन्नता र अँध्यारो देखेर उनलाई दिक्क लाग्यो। ‘के गर्न सकिएला त’, उनी सोच्दै थिए। पञ्चायती व्यवस्थामा काम गर्न सजिलो थिएन। फेरि एक्लै गरेर पनि नहुने।
मनको एक कुनामा रहेको उनको इच्छाले मूर्तरुप लियो– जब उनको भेट जीवनबहादुर शाहीसँग भयो।
यो वि.सं. २०६० माघको कुरा हो। शाही त्यो बेला हुम्ला जिल्ला विकास समितिको सभापति थिए। उनी पनि त्यस्तै केही काम गर्न चाहन्थे। दुवैको मन मिल्यो र सुरु भयो– हुम्लामा उज्यालो अभियान।
रिसालले काठमाडौंमा पैसा जुटाउन सुरु गरे– प्रतिव्यक्ति चार हजार। शाही हुम्लाका स्थानीयलाई उज्यालोको निम्ति तयार गर्न थाले।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया