शुक्रबार, ११ जुलाई २०२५

आज कति छ सुनचाँदीको मूल्य?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2020-10-12 11:37:00
News Image
नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीमा सामान्य वृद्धि भएको छ।
• • •

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ। यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ। 

यस्तै सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १२४५ पुगेको महासंघले जनाएको छ । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?