अभिनेत्री मेनुका प्रधान अभिनित ‘महानगर’ चलचित्र ‘२६ औं वल्र्ड प्रिमियर कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ)’ प्रिमियर हुने भएको छ ।
मोहन राईको लेखक तथा निर्देशन रहेको चलचित्र ‘महानगर’ ‘दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा’ (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धामा छानिएको हो ।
चलचित्रमा मेनुकाको अलवा कर्मा र जीवन बराललगायत कलाकारको मुख्य अभिनय रहेको छ ।
महानगर माउन्टेन रिभर फिल्मसको सहकार्यमा मिडल वे फिल्मस प्रालिले निमार्ण गरेको हो भने यसको कार्यकारी निर्माता गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल हुन्।
फेस्टिभल नोभेम्बर ५ तारिखदेखि १२ तारिखसम्म भारतको कोलकतामा आयोजना हुँदैछ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया