मुम्बईकाे ठूला होटलमा देह व्यापार, अभिनेत्रीले लिन्छिन् १० लाख !

मुम्बईको एक पाँच तारे होटलमा मुम्बईमा हाइफ्रोफाइल सेक्स र्‍याकेटमा संलग्न तीन अभिनेत्री पक्राउ परेका छन्। 

मुम्बई प्रहरीले छापा मार्दा बलिउडकी अन्तर्राष्ट्रिय ब्याले डान्सर र बाँकी दुई टिभीकी अभिनेत्री पक्राउ परेेकाे दावी गरिएकाे छ। 

ब्याले डान्सरमाथि बलिउड र टिभी जगतकी अभिनेत्रीहरुलाई देह व्यापारमा ल्याएको आरोप छ। 

प्हरीका अनुसार ती ब्याले डान्सरले उनीहरुलाई ठूला ठूला होटलमा देह व्यापारका लागि पठाउने गर्थिन्। यसका लागि उनले १० लाख रुपैयाँसम्म लिने गरेकी थिइन्।

यहीसूचनाकाे आधारमा शुक्रबार साँझ क्राइम ब्रान्चको एक टोली नक्कली ग्राहक बनेर गोरेगाव स्थित पाँच तारे होटलमा पुगेका थिए। उनीहरु सेक्स र्‍याकेटका सदस्यहरुसँग भेटेका थिए।
 

प्रकाशित मिति: : 2020-10-24 12:18:00

प्रतिकृया दिनुहोस्