सन्ताेष बराइली
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली समूह) का अध्यक्ष केपी शर्मा ओलीले देश चुनावमा होम्मिसकेको बताउँदै कुनै पनि हालतमा प्रतिनिधिसभा पुनस्र्थापना नहुने दावी गरेका छन्।
नेकपा (प्रचण्ड समूह) लाई आगामी चुनावमा ‘डबल अंक’ जितेर देखाउन चुनौती दिँदै उनले बैशाख १७ र २७ मा सरकारले घोषणा गरेको चुनावमा १० सिट पनि नजित्ने दावी गरे। उनले नेकपाको हालको झगडालाई आधिकारीकताको नाममा बरमझियाको असली बाजेको पेडा पसल जस्तै नबनाउन आग्रह गरे। उनले आफूले नेतृत्व गरेको समूह नै आधिकारीक भएको दावी गरे।
शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित आफ्नो पक्षको बृहत कार्यकर्ता भेलामा उनले अनेकौं व्यंग्य कसे। हलभित्र कार्यकर्ताको बाक्लो उपस्थिति भएपछि हल बाहिर प्रोजेक्टर राखेर प्रधानमन्त्रीको भाषण सुनेका थिए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया