बिएल संवाददाता
अमेरिकन गल्फ खेलाडी टाइगर उड्स कार दुर्घटनामा परेका छन्।
स्थानीय समयअनुसार लस एन्जल्समा बिहान ७ बजे कारको गति बढी हुँदा नियन्त्रण हुन नसकी पल्टिएको र चेपिएका उड्सलाई निकालेर अस्पताल लगिएको थियो।
उनको खुट्टामा चोट लागेको र शल्यक्रिया गर्नुपर्ने देखिएको छ।
उनी गल्फको सर्वाधिक मत्वपूर्ण मानिने ‘मेजर च्याम्पियन’ मा १५ पटकका विजेता हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया