मेलम्ची आए पनि ट्यांकर व्यवसायी भन्छन् : दुई वर्षसम्म हाम्रो व्यापार घट्दैन

थाहा खबर

काठमाडौँ

दुई दशकपछि काठमाडाैं उपत्यकामा मेलम्ची खानेपानी झरेको छ।

पानी वितरण थालेसँगै चाबहिल, कुटुबहाल, अनामनगरलगायत क्षेत्रका स्थानीयबासी खुसीले दंग छन्। तर, यसअघि पानी आपूर्ति गरिरहेका ट्यांकर र जार व्यवसायी भने मेलम्चीको पानी आएपछि व्यापार घट्नेमा केही चिन्तामा छन्।

 के अब ती व्यवसायी विस्थापित होलान् त? काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अध्यक्ष हरि कँडेल भन्छन्, ‘मेलम्ची पानीलाई हामी स्वागत गर्छौं, अझै हाम्रो पानीको माग दुई वर्षसम्म घट्दैन भन्ने विश्वस लिएका छौँ।’

प्रकाशित मिति: : 2021-03-31 21:26:00

प्रतिकृया दिनुहोस्