नवीन रायमाझी
प्रहरीलाई ठक्टर दिएर हत्या गर्ने नोहा ग्रीनलाई फेसबुकले आफ्नो अकाउण्टबाट हटाएको छ।
गत शुक्रबार अमेरिकाको क्यापिटल हिलमा प्रहरी बेरिकेटलाई कारले ठक्कर दिएर प्रहरीलाई किचेर मार्ने नोहा ग्रीनलाई फेसबुकबाट हटाएको हो।
घटना भए लगत्तै फेसबुकले उनको अकाउण्ट बन्द गरिदिएको थियो।
ग्रीनले आफुलाई क्रिस्टोफर न्यूपोर्ट यूनिवर्सिटी पूर्व छात्र फर्रखनको अनुयायी र इस्लामको नेता लुई प्रकाशनको तारिफ गर्दै फेसबुकमा पोस्टहरु गरेका थिए।
खतरनाक व्यक्ति र संगठनहरुको अकाउण्ट बन्द गर्ने फेसबुकको नीति भएकोले उनको अकाउण्ट बन्द गरिएको फेसबुकले जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया