बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्यंग गर्दै 'स्पाइडर म्यान'को संज्ञा दिएका छन्।
शुक्रबार साँझ प्राइम टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनले नेता नेपालको राजनीतिक भविष्य समाप्त भइसकेकोसमेत दाबी गरे।
'माधव नेपालले पार्टी फुटाएका होइनन्। चोइटिएका हुन्। फुटेकोको अर्थ त ठूलो हुन्छ', उनले थप्दै भने, 'उनको कदम असंवैधानिक छ। गैरकानूनी छ। जालझेलपूर्ण छ। षड्यन्त्रपूर्ण छ। मान्य हुँदैन।'
कार्यक्रम प्रस्तोताले साधेकाे 'नयाँ पार्टी खोलेर माधव नेपाल त हिरो बन्नु भएको छ नि' भन्ने प्रश्नमा ओली व्यंग गर्दै भने, 'ल ल मानिदिउँला। प्रचण्ड एक नम्बरको हिरो, माधव नेपाल दुई नम्बरको हिरो। उहाँहरु त स्पाईडर म्यान नै हो।'
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया