
बिएल संवाददाता
पथरी शनिश्चरे नगरपालिका—२ मा रहेको सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडीलाई पक्राउ गरेको छ।
करिब साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोड बाट उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका आटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरीशनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेकी छिन्।
उर्लाबारी स्थित मगलबारे बाट अटोमा चढेर पथरीशनिश्चरे घर हिडेकी ति महिला र अटो चालक सो स्थानमा पुगेपछि यौनक्रियाकलापमा समलग्न भएको प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन गरेका दुवैले महिलालाई घर पुर्याउने क्रममा सो क्षेत्रमा अवान्छित गतिविधीमा समलग्न पाइएको प्रहरीले जनाएको छ।
उनीहरूलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलापमा समलग्न भएको आरोपमा प्रहरीले अभद्र व्यावहारमा मुद्दा दर्ता गरी कारवाही अगाडी बढाएको जनाएको छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया