बाह्रखरी
प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व सम्हालेको दुई महिना पुगिसक्दा पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवानिकट नेताहरुका अनुसार अझै केही दिन सरकार विस्तार हुने सम्भावना छैन ।
तर दलहरुले आन्तरिक गृहकार्य भने जारी राखेका छन् ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी केन्द्र र नेकपा (एस) ले आन्तरिक तयारी थालेका छन् ।
शुक्रबार एक कार्यक्रममा भने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले अझै केही दिन सरकारमा विस्तारका लागि लाग्ने बताएका थिए ।
पार्टीभित्रको आन्तरिक विवाद र अध्यादेश निष्कृय नभएका कारण सरकार विस्तार हुन नसकेको नेताहरुको धारणा छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया