बाह्रखरी
काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनले आफूखुसी भाडा असुल्न थालेका छन्। सरकारले तोकको भाडादर उल्लंङ्घन गर्दै सवारी साधानले आफूखुसी भाडादर बढाएर असुल्न थालेका हुन्।
आज बिहान जोरपाटी, बौद्ध, चाबहिल क्षेत्रमा चल्ने सवारी साधनहरुले बढी भाडा असुलेका छन्। रत्नपार्क, कालिमाटी, कलंकी जाने भनि जोरपाटीबाट यात्रु चढाएर चाबहिलमै ओरालिदिएका छन्। बौद्धदेखि चाबहिलसम्मको भाडा २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म असुल गरेका छन्। बौद्धदेखि चाबहिलसम्म यात्रा गर्दा पहिले १५ रुपैयाँ तिर्नुपथ्र्यो। काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल अन्तर्गतका ७२ ओटा सार्वजनिक यातायात प्रालिलाई महासंघले आफूखुसी बढाएको भाडादर यात्रुबाट असुल्न थालिएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया