बिएल संवाददाता
विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्प (एबिसी) घुम्न उपयुक्त सिजन हो यो। हुरि बतास पनि नलाग्ने, हिउँ पनि कम पर्ने हुनाले यो सिजन पदयात्रीका लागि उपयुक्त मानिन्छ।
नयाँ पुल छोम्रोङ हुँदै तीन दिनमा एबिसी पुग्न सकिन्छ। लगभग दुई वर्ष लामो बन्दाबन्दीपछि असोजको पहिलोदेखि एबिसि खुलेको छ। दसैंतिहारको बिदामा पदयात्रीहरु एबिसि उक्लिन थालि सकेका छन्।
छोम्रोङ पर्यटन व्यवसाय समितिका सचिव दिलिप गुरुङ व्यवसायी पाहुनलाई स्वागत गर्न आतुर भएर बसेको बताउँछन्। बन्दाबन्दी (लकडाउन) खुलेसँगै एबिसि उक्लनेहरुको संख्या पनि बढी रहेको उनले सुनाए।




















यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया