बिएल संवाददाता
काठमाण्डौं इन्भाइरोमेन्टल एजुकेशन प्रजेक्ट (कीप)ले नयाँ नेतृत्व पाएको छ।
आइतबार बसेको कीपको नयाँ कार्यसमितिको पहिलो बैठकद्वारा कार्यविभाजन गर्दै कार्यसमितिले पूर्णता पाएको हो।
गत शुक्रबार कीपकाे २५ औँ वार्षिक साधारण सभाले ११ जना कार्यसमिति सदस्य सर्वसम्मतले निर्वाचित गरेकाे थियाे।
संस्थाकाे विधान अनुसार नवनिर्वाचित कार्यसमितिका सदस्यहरुको पहिलो बैठकले कार्य विभाजनसमेत गरिने व्यवस्था छ।
अघिल्लो कार्यसमितिले सम्हाल्दै आएकाे कार्यभार कीपको नयाँ टिमलाइ हस्तान्तरण गरिएको छ। नयाँ कार्यसमितीलाइ निवर्तमान अध्यक्ष विमल नहर्की र सिईओ आईन वालले सफल कार्यकालको लागि शुभकामना दिएका थिए।
कीपकाे नयाँ नेतृत्व –
१) अध्यक्ष - देवी प्रसाद पन्त
२) उपाध्यक्ष - राम कुमार पुरी
३) महासचिव - पिताम्बर गुरुङ
४) सचिव - नव राज अंगाई
५) कोषाध्यक्ष - ऋषि प्रसाद नेपाल
६) सह कोषाध्यक्ष - मीना शेर्पा
७) सदस्य - सुनिल गुरुङ
८) सदस्य - गोबिन्द श्रेष्ठ
९) सदस्य - डोमा छिरिङ्ग शेर्पा
१०) सदस्य - डा. दिल बहादुर तामाङ
११) सदस्य - चन्द्र बहादुर जिटी
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया